तामाकोशी आयोजना तोकिएको समयमै पूरा गर्न प्रधामन्त्रीको निर्देशन

चरिकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखाको बिगु गाउँपालिका–१ मा निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आज स्थलगत अनुगमन तथा निरीक्षण गर्दै कर्मचारीलाई तोकिएको समय तालिकाभन्दा एक दिन ढिलाई नगरी आयोजना सम्पन्न गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले बहुचर्चित ४५६ मेगावाटको सो आयोजनाको सुरुङ मार्ग र बाँधस्थलको आज अनुगमन तथा निरीक्षण गर्दै आयोजनाका कर्मचारीले गैरजिम्मेवारी … Continue reading तामाकोशी आयोजना तोकिएको समयमै पूरा गर्न प्रधामन्त्रीको निर्देशन